लग - इन

पहिलो जम्मामा बोनस

By admin
02 Apr 2023
admin 02 Apr 2023
Share this article
Or copy link

पहिलो जम्मामा बोनस

तपाईं यसको लायक हुनुहुन्छ!

7 दिनभित्र डिपोजिट गर्नुहोस् र प्राप्त गर्नुहोस्

 

 

सफलताका 3 चरण

  1. डिपोजिट गर्नुहोस्
  2. बोनसको साथ बेट गर्नुहोस्
  3. आफूले जितेको रकम निकाल्नुहोस्

सर्त तथा नियमहरू

  1. बोनस अफर 19.12.2022 देखि 19.12.2023 सम्म दर्ता भएका Mostbet का नयाँ ग्राहकहरूका लागि उपलब्ध छ। बोनस अफर निम्न मुद्राहरूका लागि उपलब्ध छ: EUR, USD, BDT, RUB, UZS, AZN, TRY, KZT, UAH, PKR, INR, CZK, BYN, PLN, AUD, MXN, HUF, CAD, CLP, TJS, AMD, BRL, NOK, PEN, TZS, THB, VND, NPR, LKR, MAD, EGP
  2. प्रोमोसनमा भाग लिन, तपाईंले दर्ताको समयमा चाहेको बोनस (खेलकुद वा क्यासिनोका लागि) चयन गर्नुपर्छ, त्यसपछि दर्ता मितिको 7 दिनभित्र निम्न भन्दा बढी रकममा एउटा द्रुत भुक्तानीको साथमा आफ्नो खातामा डिपोजिट गर्नुपर्छ: 2 EUR/2 USD/200 BDT/100 RUB/15000 UZS/3 AZN/10 TRY/600 KZT/40 UAH/200 PKR/100 INR/36 CZK/3 BYN/6 PLN/15 AUD/30 MXN/1200 HUF/15 CAD/1000 CLP/20 TJS/1000 AMD/7 BRL/50 NOK/6 PEN/3000 TZS/50 THB/40000 VND/140 NPR/500 LKR/20 MAD/15 EGP।
  3. स्तरीय बोनसको आकार डिपोजिट रकमको 100% हो। उदाहरणका लागि, सेवाग्राही N ले दर्ता गरेको भोलिपल्ट 100 NPR डिपोजिट गर्नुभयो। बोनस रकम 100%, अर्थात् 100 NPR हुनेछ। 
  4. वृद्धि भएको बोनस प्राप्त गर्न, तपाईंलेदर्ता गरेको 15 मिनेटभित्र निम्न भन्दा बढी रकम एउटै भुक्तानीमा आफ्नो खातामा डिपोजिट गर्न आवश्यक हुन्छ: 2 EUR/2 USD/200 BDT/100 RUB/15000 UZS/3 AZN/10 TRY/600 KZT/40 UAH/200 PKR/100 INR/36 CZK/3 BYN/6 PLN/15 AUD/30 MXN/1200 HUF/15 CAD/1000 CLP/20 TJS/1000 AMD/7 BRL/50 NOK/6 PEN/3000 TZS/50 THB/40000 VND/140 NPR/500 LKR/20 MAD/15 EGP
  5. केही मुद्राहरूका लागि, वृद्धि भएको बोनस प्राप्त गर्ने समय बढी हुन सक्छ। दर्ता गरेपछि साइटको मुख्य पृष्ठमा हालको टाइमर प्रदर्शन हुन्छ।
  6. वृद्धि भएको बोनसको आकार डिपोजिट रकमको 125% हो। उदाहरणका लागि, सेवाग्राही N ले दर्ता गरेको 30 मिनेटभित्र 100 NPR डिपोजिट गर्नुभयो। बोनस रकम 125%, अर्थात् 125 NPR हुनेछ।
  7. अधिकतम बोनस 300 EUR/300 USD/25 000 BDT/25 000 RUB/3 000 000 UZS/ 550 AZN/2500 TRY/140 000 KZT/9000 UAH/50 000 PKR/25 000 INR/8000 CZK/800 BYN/1400 PLN/1000 AUD/6000 MXN/160 000 HUF/1000 CAD/260 000 CLP/4500 TJS/150 000 AMD/1700 BRL/3000 NOK/1400 PEN/750 000 TZS/10 000 THB/7 500 000 VND/350 00 NPR/120 000 LKR/3500 MAD/5000 EGP (वा अर्को मुद्रासँग समतुल्य) हो।
  8. चयन गरिएको क्यासिनो बोनसमा क्यासिनोमा थप 250 निःशुल्क स्पिनहरू प्राप्त गर्नका लागि, दर्ता गरेको 7 दिनभित्र पहिलो डिपोजिटको रकम 20 EUR/20 USD/1000 BDT/1000 RUB/125 000 UZS/30 AZN/100 TRY/5000 KZT/400 UAH/2000 PKR/1000 INR/400 CZK/30 BYN/50 PLN/30 AUD/270 MXN/5000 HUF/45 CAD/10 000 CLP/150 TJS/7000 AMD/ 50 BRL/300 NOK/50 PEN/40 000 TZS/500 THB/400 000 VND/600 NPR/3500 LKR/100 MAD/200 EGP हुनुपर्छ।
  9. 250 निःशुल्क स्पिनहरू 5 दिनभित्र समान किस्ताबन्दीमा जारी गरिन्छ। डिपोजिट एक दिनमा एकपटक हुन्छ, डिपोजिट गरेपछि 24 घण्टाभित्र निःशुल्क स्पिनहरू उपलब्ध हुन्छन्। बाजी लगाउने गेम "तपाईंको स्थिति" सेक्सनमा प्रदर्शन गरिन्छ।
  10. पहिलो डिपोजिट मात्र बोनसको हकदार हुन्छ। प्रोमोसनल डिपोजिट गरेको समयबाट 72 घण्टाभित्र बोनस ब्यालेन्समा बोनस रकम र निःशुल्क स्पिनहरू जम्मा गरिनेछ।
  11. बोनस "खेलकुद": बोनस रकमलाई वास्तविक रूपमा सफलतापूर्वक रूपान्तरण गर्न र गेम खाताबाट निकाल्नका लागि, पहिलो डिपोजिट गरेको 30 दिनभित्र निम्न अवस्थाहरू पूरा गर्न आवश्यक हुन्छ: प्राप्त बोनस रकम "सञ्चयकर्ता" बाजीहरू प्रयोग गरेर बोनस खाताबाट 5-गुणा रकममा राख्नुहोस्। सञ्चयकर्ताको कम्तीमा 3 ओटा घटनाहरूमा गुणाङ्क कम्तीमा 1.40 हुनुपर्छ, सञ्चयकर्तामा घटनाहरूको अधिकतम सङ्ख्या असीमित हुन्छ। प्लेयरले निर्दिष्ट समयावधिभित्र प्रोमोसनका अवस्थाहरू पूरा गर्न नसकेमा, बोनस ब्यालेन्स रद्द गरिनेछ। 
  12. बोनस "क्यासिनो": बोनस रकमलाई वास्तविक रूपमा सफलतापूर्वक रूपान्तरण गर्न र गेम खाताबाट निकाल्न, तपाईंले पहिलो डिपोजिट गरेको 72 घण्टाभित्र "क्यासिनो", "लाइभ-गेमहरू" र "भर्चुअल खेलकुद" मा प्राप्त बोनसको रकमलाई x60 ले गुणना गर्न आवश्यक हुन्छ। कृपया ध्यानमा राख्नुहोस् कि बोनसको बाजी लगाउँदा सबै गेमहरूमा बाजी रकमलाई पूर्णतया अनुमति दिइँदैन। उदाहरणका लागि, सेक्सनहरू "लाइभ-गेमहरू" र "भर्चुअल खेलकुद" ले 10% बाजीको अनुमति दिन्छन्। उपलब्ध गेमहरूको सूची साइट र मोबाइल संस्करणमाT फरक हुन सक्छ र कुनै पनि समयमा परिवर्तन गर्न पनि सकिन्छ।
  13. जितिएका निःशुल्क स्पिनहरू अलग क्यासिनो बोनस खातामा जम्मा गरिन्छन्। पैसालाई वास्तविक रकममा रूपान्तरण गर्न, बोनस खाता सिर्जना गरेको 24 घण्टाभित्र "क्यासिनो", "लाइभ-गेमहरू" र "भर्चुअल खेलकुद" सेक्सनहरूमा प्राप्त गरेको बोनसको रकम x60 बाजी लगाउनुपर्छ। निःशुल्क स्पिनहरूको साथमा जितको जम्मा अधिकतम रकम समान सेयरमा र 5 दिनसम्म 50 EUR/50 USD/10 000 BDT/10 000 RUB/1 250 000 UZS/250 AZN/750 TRY/50 000 KZT/3500 UAH/25 000 PKR/10 000 INR/3500 CZK/500 BYN/500 PLN/375 AUD/2500 MXN/125 000 HUF/225 CAD/100 000 CLP/500 TJS/50 000 AMD/500 BRL/1250 NOK/400 PEN/300 000 TZS/5000 THB/2 500 000 VND/6000 NPR/50 000 LKR/2000 MAD/1250 EGP मा वितरण गरिन्छ।
  14. प्लेयरसँग वास्तविक र बोनस ब्यालेन्स दुवैमा रकमहरू भएमा, सबै बाजीहरू पहिले वास्तविक ब्यालेन्सको रकमबाट लगाउनुपर्छ। वास्तविक रकम 0 नभएसम्म बाजीहरूका लागि वास्तविक रकम प्रयोग गरिन्छ। वासत्विक ब्यालेन्स 0 छ भने मात्र बाजीहरूका लागि बोनस ब्यालेन्सको रकम प्रयोग गरिन्छ। कृपया सर्त तथा नियमहरू, सेक्सन प्रोमोसन र बोनसहरूमा बोनस ब्यालेन्स गेमका लागि उपलब्ध गेमहरूको सूची हेर्नुहोस्।
  15. अफरका सबै सर्तहरू पूरा नभएसम्म कुनै पनि रकम निकाल्न सकिँदैन। यी नियमहरूका धाराहरू 10 र 11 मा सूचीबद्ध सर्तहरू पूरा गर्ने बाजीहरूलाई बोनस रकमको बाजी लगाउन अनुमति दिइँदैन। बाजी लगाइएको बोनसलाई मुख्य खाताको बाँकी बोनस रकममा ट्रान्सफर गरिन्छ, तर बोनस रकम भन्दा बढी होइन। बाजी लगाएपछि, बोनस खाताको ब्यालेन्स न्यूनतम बाजी भन्दा कम भएमा, बोनस हारिएको मानिन्छ।
  16. बोनस अफर सक्रिय गरेको 30 दिन (खेलकुद) र 72 घण्टा (क्यासिनो) भन्दा बढी समयपछि गणना गरिएका बाजीहरूलाई गणना गरिँदैन। सबै बाजीहरू बोनसको म्याद समाप्त हुने समयमा व्यवस्थित गर्नुपर्छ।
  17. त्यहाँ कम्तीमा एउटा बोनस खाता खुला भएसम्म, गेम ब्यालेन्समा कम्तीमा बोनसको मूल्यको दोब्बर बाँकी भएमा, प्लेयरले बाजी लगाइएका डिपोजिटहरूको जम्मा रकममा 0 वा बढी रकम निकाल्न सक्छ। सफल रकम निकाल्ने कार्य निकाल्ने अनुरोधको ट्रान्जिसनलाई "पूरा भएको" स्थितिको रूपमा विचार गरिनेछ। नियमहरूको यो धाराका सर्तहरू उल्लङ्घन गर्ने रकम निकाल्ने कार्यलाई प्लेयरको बोनसको अस्वीकृतिको रूपमा मानिनेछ, यस्तो अवस्थामा बोनस ब्यालेन्स रद्द गरिनेछ। यो नियम बोनस खाता सिर्जना गरेको समयदेखि गेमिङ खातामा बोनस रकम देखा नपरेसम्म लागू हुन्छ।
  18. बोनस अफर एकपटक मात्र प्रयोग गर्न सकिन्छ। दर्ता गर्दा बोनस छान्दा सावधान हुनुहोस्। एउटा विकल्प (खेलकुद वा क्यासिनोका लागि) छानेर, तपाईंले स्वचालित रूपमा दोस्रो प्रयोग गर्न अस्वीकार गर्नुहुन्छ। तपाईं भविष्यमा आफ्नो छनौट परिवर्तन गर्न सक्नुहुन्न।
  19. दर्ताको अवधिमा बोनस सक्रिय गरेर, सेवाग्राहीले स्वचालित रूपमा यो प्रोमोसनको सर्त तथा नियमहरूमा स्वीकृति जनाउँछ।
  20. बोनस अफर सक्रिय गरेर पहिलो डिपोजिट सक्रिय गर्ने चरणमा वा बाजी लगाउने सर्तहरू पूरा नभएमा मात्र बोनस प्रोमोसनमा सहभागी हुन अस्वीकार गर्ने क्षमता उपलब्ध हुन्छ।
  21. दर्ताको चरणमा मात्र बोनस अफर सक्रिय गरेपछि वा बाजी लगाउने सर्तहरूको गैर-अनुपालनमा बोनस रकम अस्वीकार गर्ने अवसर प्राप्त हुन्छ।
  22. प्रति व्यक्ति, परिवार, अपार्टमेन्ट, कम्प्युटर वा IP ठेगाना एउटा गेम खाताका लागि मात्र बोनस उपलब्ध हुन्छ। तपाईंले बहु दर्ता (नक्कली खाता, गेम समूहहरू) मार्फत नियमहरूको उल्लङ्घन गर्नुभएको शङ्का लागेमा, BC Mostbet ले बोनस रद्द गर्नेछ। तपाईंले दोस्रो खाता दर्ता गर्नुभएमा, यो मेटाइनेछ र सबै गेम बोनस र जितहरू रद्द गर्न सकिन्छ।
  23. कम्पनीसँग गेम खाताको प्रमाणीकरणको अवधिमा कुनै पनि गेमको इमानदारिताको उल्लङ्घन र / वा यसको विवेकमा मालिसियस मानिने रणनीतिहरूको प्रयोग फेला परेमा कारणहरू नबताई बोनस रद्द गर्ने वा सेवाग्राहीलाई यो उपलब्ध गराउन अस्वीकार गर्ने अधीकार सुरक्षित हुन्छ। सेवाग्राहीलाई पूर्वसूचना नदिई कुनै पनि समयमा बोनस रकम निकाल्न सम्भव हुन्छ, तर यो बोनस सञ्चय निकालेपछि र / वा बाजी लगाएपछि होइन। विवादित अवस्थाहरूमा, कम्पनीका आधिकारिक अधिकारीहरूको निर्णय नै अन्तम हुन्छ।
  24. कम्पनीसँग गेम खाताको मालिकका लागि प्रमाणीकरण प्रक्रिया गर्नुका साथै प्रमाणीकरण प्रक्रियाको अवधिका लागि गेम खातामा बोनस रकम प्राप्त हुने कार्य निलम्बन गर्ने अधिकार सुरक्षित हुन्छ।
  25. कम्पनीका कर्मचारीहरूले सेवाग्राहीलाई छल गरेको सङ्का गरेमा, «BC Mostbet» सँग यो कोटिका ग्राहकहरूमा प्राप्त गरेको बोनस बाजी लगाउनका लागि व्यक्तिगत सर्तहरू लागू गर्ने अधिकार सुरक्षित हुन्छ।
  26. हालका सर्त तथा नियमहरू कुनै पनि समयमा परिवर्तन र अद्यावधिक गर्न सकिन्छ।

  • सफलताका 3 चरण
  • सर्त तथा नियमहरू
Bonus Bets